जेठ १५, २०७९ आइतबार
काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा भारतको सिलगुढीदेखि झापाको चालअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने उल्लेख छ।
त्यसैगरी अमलेखगन्जदेखि पथलैयासम्म पनि पेट्रोलियम पाइपलाइन विस्तार गर्ने उल्लेख छ।
बैशाख ३१, २०८३ बिहिबार