जेठ ३१, २०७९ मंगलबार

महेश सिंह/सिरहा -सिरहाको लहान नगरपालिका वडा नम्बर १७ मा रहेको महुली लघुवित्त वित्तीय संस्थाले वृक्षारोपण गरी आफ्नो नवौं वार्षिक उत्सव मनाएकाे छ ।


लहान १७ स्थित श्री मावि गोविन्दपुर झिरहरीको प्राङ्गणमा आँप, अम्बा, कटहर, लिची र फूल गरी ५ प्रजातिका बिरुवा रोपिएका संस्थाका लहान शाखा प्रबन्धक सन्तोषकुमार यादवले जनाए ।