असार १, २०७९ बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले निष्क्रिय भएर बसेका ब्रुमरहरूको मर्मत गरेर सडक सफा गर्न सुरु गरेको छ ।

बुधबारदेखि ५ वटा ब्रुमरले काठमाण्डौँ सफाइ गर्न थालेको र बिहीबारदेखि ४ वटा ब्रुमरहरू पनि थपिएर ९ वटा ब्रुमरहरूले नियमित सफा गर्नेछन् ।