महेश सिंह । सप्तरीको बोदेबरसाइन नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन भएको छ । कूल ६ करोड ७४ लाख ९६ हजार ६ सय ८ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा ४ तल्ला रहेका छन् ।
न्यू डाइगन निर्माण सेवा प्रा.लिले २०७६ माघ १६ गते भवन निर्माणका लागि सम्झौता गरेकाे थियो ।