काठमाण्डौ।
हिजो चेन्नाईमा सम्पन्न आईपिएल अक्सन मार्फत भारतीय पूर्व कप्तान सचिन तेन्दुल्करका छोरा अर्जुन तेन्दुल्कर मुम्बई ईण्डियनसमा आबद्ध भएका छन्।
सचिन स्वयम् मुम्बईमा खेलाडी हुदै अहिले मेन्टरको भुमिकामा रहेका छन् ।
अर्जुन आधार मुल्य २० लाख भारुमा नै मुम्बईमा आबद्ध भएका हुन्।