असार ५, २०७९ आइतबार


नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि बढाएकाे छ ।

नेपाल आयल निगमले आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको हाे । निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९२ रूपैयाँ पुगेकाे छ ।