असार १३, २०७९ सोमबार
महेश सिंह । सिरहा - सिरहाको लहान नगरपालिका १८ स्थित पोखरीया गडमा पोखरी सौन्दर्यीकरणको काममा गुणस्तरहीन इँट्टा प्रयोग भएको पाइएको छ । लहान नगरपालिकाकी उप- मेयर रामचलितर महतोले अनुगमनमा जाँदा त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो ।
बैशाख ३१, २०८३ बिहिबार