असार १३, २०७९ सोमबार

जिल्ला समन्वय समिति सिरहामा निर्वाचित भएका नव-निर्वाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा सभापति दिनेश महतो, उप सभापति दिलिप लामा, सदस्य जानकी यादवलगायत सम्पूर्ण प्रतिनिधिहरूले सपथ ग्रहण गरेका छन् ।