काठमाडौँ । आज एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३२ रुपैयाँ १ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी, सोमबार एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।