असार १४, २०७९ मंगलबार

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ३७ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ कायम भएको छ । 

यस्तो छ आजको विदेशी सटही दर?