असार २१, २०७९ मंगलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ३५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ६५ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

No description available.