असार २३, २०७९ बिहिबार
कम्यूनिष्ट
एक रात म कम्यूनिष्ट भएँ ! त्यसै रात मेरो खाट भाँचियो !
अर्को बिहान म सिकर्मीकोमा गएँ उसको हथौडा भाँचिएको थियो, म फर्किएँ !
तेश्रो रात मैले बिहे गरें ! तत्पश्चात् म कहिलै कम्यूनिष्ट भइनँ !
✍️हेमन्त गिरी
बैशाख १४, २०८३ सोमबार
बैशाख १२, २०८३ शनिबार
चैत २९, २०८२ आइतबार