हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ ।
कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म १९ करोड ६८ लाख २५ हजार कित्ता सेयरका लागि आवेदन माग गरेको थियो । आवेदन दिएकामध्ये १ लाख ८३ हजार ४७ जनाले कम्पनीको शेयर हात पारेका छन् ।
कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो ।
यहाँ क्लिक गरेर नतिजा हेर्नुहोस् ।