कोलम्बो । श्रीलङ्काका भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रवार अन्तरिम राष्ट्रपतिका रूपमा सपथ लिएका छन् ।
विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यवाहक राष्ट्रपतिको सपथ लिएका हुन् ।