नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।
बीमा समितिको श्रावण ३ गतेको पत्रमार्फत् प्रवीण रमण पराजुलीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षको करारमा नियुक्ती गर्न स्वीकृती प्रदान भए अनुसार कम्पनीको श्रावण ४ गते, बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार हिजो ४ गतेबाट नै उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा पद बहाली गरेका कम्पनीले एक सूचना मार्फत् जानकारी दिएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :
