साउन ८, २०७९ आइतबार

सशस्त्र प्रहरी बल नेपालले साधारण, कानून, सञ्चार र स्वास्थ्य समूहका गरी सशस्त्र उपरीक्षक (एसपी) लाई सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समिति सचिवालयको शुक्रबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

यसरी बढुवा हुनेहरूमध्ये साधारणतर्फ यसअघि कायममुकायम भएका १४ जना र २ जना नयाँ समूह राखेर बढुवा सिफारिस भएको छ ।

हेरौं बढुवा सिफारिस सूची: