सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.४८ रुपैयाँ र बिक्री दर १२८.०८ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १३०.१८ रुपैयाँ र बिक्री दर १३०.८० रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको विनिमय दर
