साउन ९, २०७९ सोमबार

महेश सिंह । सिरहाको लहान नगरपालिकामा पूर्व मेयर मुनि साह सुडीले केही करारका कर्मचारी भर्ना गरेका थिए ।

त्यसपछि नयाँ मेयर महेशप्रसाद चौधरीले करारका कर्मचारीहरूलाई हटाउँदा करारका कर्मचारीहरूले पुन: काममा फर्काउनुपर्ने भन्दै नगरपालिकाविरुद्ध धर्ना बसेका छन् ।

हटाएका कर्मचारीहरूका अनुसार आफूलाई पुनः काजमा नफर्काए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका पीडित संघर्ष समिती गठन गरेका हामी निरन्तर आन्दोलनमा रहने बताए ।