साउन १४, २०७९ शनिबार

महेश सिंह, सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल तेक्वान्दो संघको प्रथम धनगढीमाई नगर अधिवेशन सम्पन्न भएको छ ।

ग्रामीण भेगका युवा-युवतीहरूलाई खेलमा समावेश गराउन ध्यानाकर्षण गराएकाे आयोजकले बताएका छन् ।