चैत २५, २०७७ बुधबार


एजेन्सी। टर्कीको उत्तरपश्चिममा रहेको एडिर्नेमा ६ वटा खुट्टा भएको एक पाठो भेटिएको छ । 

मंगलवार उक्त पाठोको तस्वीर लिइएको हो ।