राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको असार १ गतेको पत्रानुसार अर्थ मन्त्रालयका सहसचिव ज्ञवालीलाई अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
नवनियुक्त अध्यक्षले असार ६ गते बीमा समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ:
