नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।
बैंकको साउन २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवलीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः
