चैत २८, २०७७ शनिबार

काठमाडौं : ६औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भएको पहिलो क्वाटरफाइनलका खेलमा आयोजक विराटनगर ११ विजयी भएको । 

विराटनगरस्थित सहिद रङ्गशालामा आज साझ सम्पन्न खेलमा विराटनगर - ११ र ले भारतको वेस्ट बङ्गालमाथि ३-० गोलको सहज जित निकालेको छ । 

उक्त जित सँग विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले फाइनल प्रवेशका लागि भोलि हुने पुलिस र एपीएफकाे विजेत सँग प्रतिस्पर्धा गर्नेछ ।