भदौ १३, २०७९ सोमबार

काठमाडौँ, १३ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ ।

अधिवक्ता दीपकराज जोशीले दायर गरेको अवहेलनासम्बन्धी मुद्दामा सोमबार सर्वोच्च अदालतले फैसला गरेको हो । निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो । मुद्दाको सुनुवाइ भने आउन बाँकी रहेको छ।

यसअघि नर्भिक अस्पतालको संरचना नभत्काउन अदालतले अन्तरकालीन आदेश दिएको थियो ।