भदौ १५, २०७९ बुधबार

काठमाडौँ । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ - मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको भरतपुर महानगरपालिका - २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि बिहान साढे २ बजेदेखि सडकखण्ड अवरुद्ध भएको थियो ।