चैत २९, २०७७ आइतबार

 

एजेन्सी।  भारतमा जारी १४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज एक खेल हुदै छ। नेपाली समयानुसार बेलुका ७:४५ मा सुरु हुने सो खेलमा सनराईजर्स हैदराबाद र कलकत्ता नाईटराईडर्स खेल्ने छन्।खेल चेन्नाईमा हुदै छ। 

पहिलो खेल खेल्न लागेका दुवै टोलीको लक्ष्य जितका साथ प्रतियोगिता सुरु गर्ने रहेको छ।आईपिएलका आठ टोली मध्य विदेशी कप्तान रहेका यि दुई टोलिको खेल अझ विशेष रुपमा हेरिएको छ।