भदौ १६, २०७९ बिहिबार

शान्ति सेनाका लागि १८ जना नेपाली सेनाको टोली इराकमा गएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार भदौ १५ गते सेनानी वसन्तनाथ योगीको नेतृत्वमा फ्लाई दुबईमार्फत गएका हुन् । 

संयुक्त राष्ट्र संघीय गार्ड युनिट एक्स ९बी०लाई बदली गर्न युनिट एक्सआई (बी)को टोली इराक गरेको सेनाले जनाएको छ ।