भदौ १७, २०७९ शुक्रबार

एकदिवसीय सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्धको पहिलो खेल खेल्दै छ । आजको खेलमा नेपालको कप्तानी रोहितकुमार पौड्यलले गर्ने भएका छन् ।


नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।