भदौ १९, २०७९ आइतबार
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई मातृशोक परेको छ ।
बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
बैशाख २६, २०८३ शनिबार