काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज जापानी येन एकको खरीद दर ९.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ९.१२ रहेको छ ।
यसैगरी युरो एकको खरीद दर १२६.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.२७ तोकिएको छ ।
हेर्नुहोस् सूची -