भदौ २२, २०७९ बुधबार
काठमाण्डाैं – आजदेखि सुरु भएको साफ महिला च्याम्प्यिनसीपको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले ४–० को सहज जित निकालेको हो । सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोर गरेका थिए ।
बैशाख १३, २०८३ आइतबार
बैशाख १२, २०८३ शनिबार