एजेन्सी। भारतमा जारी १४ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपिएल)मा आज एक हुदैछ। नेपाली समयानुसार साझँ पौने आठमा बजे मुम्बईमा हुने खेलमा राजस्तान रोयल्स र पञ्जाव किंग्स खेल्दै छन्।
दुवै टोलीका लागि यो यस संस्करणको पहिलो खेल रहेकाले दुवै टोली जितका साथ प्रतियोगिताको सुरु गर्ने मनसायका साथ मैदान उत्रने हुदाँ खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगउन सकिन्छ । राजस्तान पहिलो पटक कप्तानी गरिरहेका सन्जु सामसनको कप्तानीमा मैदान उत्रदैछ ।