काठमाडौं : छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनलको खेल हुदैछ ।
विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफबीच रोमाञ्चक खेल हुदैछ ।
विराटनगरस्थित सहिद रङ्गशालामा हुने उक्त ६:३० बजेबाट सुरु हुने । दुबै टोली एक अर्का विरुद्धको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने योजनामा रहेका छन् ।