भदौ २७, २०७९ सोमबार
दुबई — पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका एसिया कप २०२२ को च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा जितका लागि १ सय ७१ रन पछ्याउने क्रममा २० ओभरमा १ सय ४७ रन बनाएर पाकिस्तान अलआउट भएको थियो ।
बैशाख १२, २०८३ शनिबार