भदौ ३१, २०७९ शुक्रबार

महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।


खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट सुरु हुनेछ । दुवै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् । 


यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् ।