फागुन १०, २०७७ सोमबार

एजेन्सी ।

अस्ट्रेलिया र न्युजिल्याण्ड बिचको ५ टिट्वान्टी अन्तराष्ट्रिय शृखंला अन्तर्गतको पहिलो खेल आज हुदै छ। न्युजिल्याण्डको क्राईटरचर्चमा हुने खेल नेपाली समयानुसार मध्यान ११:४५ बाट सुरु हुदै छ। 

 

आरोन फिन्चको कप्तानीमा मैदान उत्रदै गरेको अस्ट्रेलियाले केन विलियम्स नेतृत्वको घरेलु टोलीको बलियो चुनौती प्राप्त गर्ने छ। 

दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहन सक्छ:

 

अस्ट्रेलिया

आरोन फिन्च(कप्तान),म्याथ्यु वाडा(विकेट किपर),जोस फिलिपे,ग्लेन म्याक्सवेल,मार्कस स्टोनस,मिचेल मार्स,एस्टन अगर,जाय रिचर्डसन,केन रिचर्डसन,एडम जाम्पा/तनविर सागा र जोसन ब्यारेन्ड्रफ

न्युजिल्याण्ड

मार्टिन गप्टेल,टिम साईफर्ट(विकेट किपर),केन विलियम्स,गेन फिलिप्स,डिभन काउवे,मिचेल स्यान्टेनर,कायल जेमिन्सन,टिम साउदी,हमिस बेननेट/ईस सोडी र ट्रेन्ट बोल्ड