असोज २८, २०७९ शुक्रबार

महेश सिंह, सिरहा - सिरहाको लहानबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीलाई बिदाइ गरिएकाे छ ।


एक हप्ते बन्द प्रशिक्षण कार्यक्रमपछि २९ जना खेलाडीहरूलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पठाइएको मधेस प्रदेशका टिम कोच राजेश गुप्ताले बताए ।