असोज २८, २०७९ शुक्रबार
नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो ।
यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जेठ २, २०८३ शनिबार
जेठ १, २०८३ शुक्रबार