असोज ३०, २०७९ आइतबार
काठमाडौँ । सरकारले प्याराग्लाडिङ उडानमा देशैभर प्रतिबन्ध लागएको छ ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार पोखराको सराङकोटमा उडिरहेको प्राग्लाइडिङ खसेर त्रिभुवन आर्मी क्लबका एक खेलाडीको मृत्यु भएपछि सरकारले यसमा अनिश्चितकालीन प्रतिबन्ध लागएको हो ।
बैशाख १२, २०८३ शनिबार