कात्तिक २७, २०७९ आइतबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नुअघि आधारभूत पूर्वाधारहरू ध्वस्त पारेको आरोप लगाएका छन् ।

रुसी सेनाले सोही शहरका महत्त्वपूर्ण पूर्वाधारहरू बिजुली, पानी र संचार संरचनाहरू ध्वस्त पारेको उनको आरोप छ ।