कात्तिक २७, २०७९ आइतबार

नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी गराएको छ । 


नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।