कात्तिक २८, २०७९ सोमबार
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत बोर्ड हटाउने भएको छ । यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने भएको छ ।
बैशाख २१, २०८३ सोमबार