कात्तिक ३०, २०७९ बुधबार

इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।  


भूकम्पको गहिराइ १० किलोमिटर ६.२ माइल रहेको छ ।  भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।