काठमाडौँ । रुसले युक्रेनी भौतिक पूर्वधारहरूमा भीषण हवाइ गरेपछि युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति पुगेको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ७ जना मानिसको मृत्यु भएको छ । दर्जन बढी मानिस घाइते भएका छन् ।