मंसिर ४, २०७९ आइतबार

काठमाडौँ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विसालनगरस्थित मतदान केन्द्रमा वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मतदान गरेका हुन् ।  
तस्बिरः प्रदीपराज वन्त । रासस