मंसिर ४, २०७९ आइतबार

नवलपुरको एक मतदान केन्द्रमा आगजनी भएको छ । जिल्लाको देवचुली ४ झाक्रेमा रहेको शान्ति सिर्जना केन्द्रमा मतपेटिकामा आगजनी भएको हो ।

आगजनी गर्ने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।