काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा मतगणना सुरु भएको छ ।
त्यहाँ देउवासँग स्वतन्त्र उम्मेवार सागर ढकाल र कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट कर्ण मल्ल प्रतिस्पर्धी छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।