मंसिर ६, २०७९ मंगलबार

काठमाडौँ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले नेता दामोदर भण्डारीले अग्रता लिएका छन्।
 
प्रतिनिधि सभा सदस्यको एम मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला बैतडीमा पाँच हजार ५७८ मत गणना हुँदा एमालेका उम्मेदवार भण्डारीले २६२१ मत ल्याएका छन्। 

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र कुवँरले २१९१ मत पाएका छन्। उनीहरूबीच ४३० को मतान्तर छ ।