मंसिर ६, २०७९ मंगलबार

लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको मंसिर २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

637c5749b086c.JPG