मंसिर ७, २०७९ बुधबार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ११ हजार मतले अगाडि छन् ।


त्यहाँ उनले २४ हजार ३ सय २० मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १३६४३ मत ल्याएका छन् । ओलीको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ५ हजार २ सय ३९ मत ल्याएका छन् ।